कोरोना महामारीकाबीच ग्लोबल आइएमईले बढायो नाफा

३० साउन, काठमाडौं । कोरोना भाइरसका (कोभिड–१९) का कारण यतिबेला समग्र अर्थतन्त्रमा असर परेको छ । गत आर्थिक वर्षमा कोरोनाकै कारण धेरै बैंक तथा वित्तीय संस्थाको नाफा खुम्चिएको छ । धेरै बैंककाे नाफा खुम्चिदा ग्लोबल आइएमई बैंककाे नाफामा भने सुधार भएकाे छ। ग्लोबल आइएमईले आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको … Continue reading कोरोना महामारीकाबीच ग्लोबल आइएमईले बढायो नाफा